मंगलबार, चैत्र ११, २०७६ || 1302  पटक पढिएको

सागर लम्साल बले र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन्। पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेको यि जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन्।लोकप्रीय गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको बाजा बजाउदै बोल को म्युजिक भिडियोमा सागर र पृज्माको अलवा पृन्सी खतिवडा र प्रदिप लिम्बू को पनि अभिनय रहेको छ।सुजाता केसि र अर्जुन पोख्रेलको आवाज अनि पोख्रेलकै संगीत रहेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन्।भिडियो द डिभाइन म्युजिकको युटुब बाट सार्बजनिक गरिएको हो। गीत र म्युजिक भिडियोलाई दर्शक श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!