हिपमत डटकम

बुधबार, जेठ ०२, २०८१ || 9368  पटक पढिएको

विराटनगर ।विराटनगरको मेनरोड स्थित सेन्ट्रल मलको ठिक अगाडि न्यू बाबा सर्भिस सेन्टर (एन.बि.एन.सी.) नामको सो रुम सञ्चालनमा ल्याइएको छ । विराटनगरको रानी स्थित हाजी आँखा अस्पतालका अध्यक्ष हाजी कादिर अन्सारीले बुधबार सो रुमको उद्घाटन गरेका छन् ।

शो रुपमा स्यामसङ , हायर , गे लिफर , प्यानासोनिक , हाइसेन्स , ३ स्काइवर्थ र वाल्ट्रा लगायतका व्राण्डको उत्पादनहरु विक्रि हुने छ । रेफ्रिजेनेटर , वासिङ मेसिन , एयर कन्डिसन , एलईडि , एक्का गार्ड , राइस कुकर , मिक्सर र ओभन लगायतका सामाग्री सुपथ मुल्यमा पाइने सञ्चालक अथर अन्सारीले जानकारी दिनुभयो । शो रुम उदघाटनको अवसरमा ग्राहकहरुले एक लाख भन्दा माथीको सामान खरिदमा लक्की ड्र मार्फत एसी , वासिङ मसिन र फ्रिज उपहार स्वरुप लिइने सञ्चालक अर्थर ले बताउनु भयो । चार्ड पर्व लक्षित हरेक सामानमा ५ प्रतिशत देखी २० प्रतिशत सम्म छुटको समेत व्यावस्था गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!