सोमबार, चैत्र १०, २०७६ || 2349  पटक पढिएको

जेलभित्र कोरोनाभाइरसको संक्रमण फैलिएको हल्लापछि त्रासका कारण भागदौड हुँदा २३ जनाको मृत्यु भएको छ ।भागदौडकै क्रममा ८० जना भन्दा बढि कैदी घाइते भएका छन् । अन्र्तराष्ट्रिय समाचारहरुमा जनाइए अनुसार देशका अन्य भागमा रहेका कयौ जेलमा समेत जेलबाट भाग्न खोजेका घटनाहरु भईरहेका छन् ।

देशकै सबैभन्दा ठूलो ला मोडेलो कारागारामा रहेका कैदीबिच भागदौड मच्चिदा ठुलो संख्यामा कैदीले ज्यान गुमाउनुपरेको बीबीसीले उल्लेख गरेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन खोज्दा जेलमा कार्यरत सात जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् । त्यहाँको सरकारले हालसम्म कुनैपनि कैदि बन्दिमा रोगको संक्रमण नदेखिएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!