हिपमत डटकम

बुधबार, साउन २४, २०८० || 3979  पटक पढिएको

शुद्धोधन गाउँपालिका-३ दोगाना चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम र खुकुरी १ थानसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुद्वोधन गाउँपालिका-५ पुरैनि बस्ने २० वर्षीय
सुरज थारु र सोही गाउँपालिका-३ रमवापुर बस्ने २२ वर्षीय उमेश थारु रहेका छन् ।

ईलाका प्रहरी कार्यालय छपिया र प्रहरी चौकी फर्साटिकरबाट खटिएको प्रहरीले लु.८५ प ४५५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरुलाईपक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!