खबर ठुलो छ
आइतबार, मंसिर २२, २०७६

हिपमत डटकम
उदयपु ,मंसिर २२।
उदयपुरको बेलका नगरपालिका(३ रातापानी सालबारीमा भर्‍यङबाट लडेर १ जनाको मृत्यु भएको छ । गत १९ गते राती १२ बजेको समयमा आफ्नै घरको भर्‍याङबाट लडेर २७ बर्षिय जितेन्द्र चाम्लिंग राई गम्भिर घाईते भएका थिए । घाईते उनको उपचारको क्रममा आज बिहानको राती २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया