आइतबार, मंसिर २२, २०७६ || 2186  पटक पढिएको

हिपमत डटकम
झापा ,मंसिर २२।

झापाको कमल गाउँपालिका(७ बाह्रघरे चोक स्थित पाडाजुगी गौरीगंज भित्री सड्क खण्डमा मोटरसाईकलमा सवार १ जनाको लडेर मृत्यु भएको छ । आज बिहान साढे ११ बजेको समयमा गरेको मे।११ प।१२२९ नम्बरको मोटरसाईकलमा स्थानीय ५२ बर्षिय तुलसीराम घिमाल र उनकी श्रीमती बर्ष ५३ की ज्ञानदेबि घिमाल उतर बाट दक्षीण तर्फ जादै गर्दा ज्ञानदेबि घिमाल मोटरसाईकलबाट लडेर घाईते भई उपचारको लागी लाईफ लाईन अस्पताल दमक पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!