हिपमत डटकम

बुधबार, आषाढ २७, २०८० || 5964  पटक पढिएको

सुर्खेत, २७ असार। बिरेन्द्रनगर नगरपालिका-१० नयाँगाउबाट जरायोको जस्तो देखिने मासु करिब ७ केजी सहित सोही ठाउँ बस्ने ५२ वर्षीय डम्बर बहादुर थारु समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको गस्ती प्रहरी टोलीले थारुको घरबाट जरायोको जस्तो देखिने उक्त परिमाणको मासुसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!