आइतबार, मंसिर २२, २०७६ || 2063  पटक पढिएको

हिपमत डटकम

काठमान्डौ

दि भ्वाइस अफ नेपाल को फाइनल आज सनीस, आरिफ बिकाश लाइ उछिनेर कोच प्रमोद को तर्फबाट राम लिम्बु ले जीते सङै सेकेन्ड सिजन सकिएको छ फाइनल मा अन्तीम ४ जना प्रदिस्प्रदी हरु लगाएत कोच हरुले पनी आफ्नो प्रस्तुती दिनु भएको थियो कोच दिप कोच आस्था कोच राजु र कोच प्रमोद को प्रस्तुती मा दर्शक हरु ले पुर्ण साथ दिनु भएको थियो ह्यात होटेल बौध को खुला ग्राउन्ड मा बनाइएको स्टेज को अघाडि दर्शक हरु को घुइचो थियो मेचु धिमाल र सुदुर पस्चिम कि झुम्री भन्डारी ले सान्दार प्रस्तुति दिएका थिए रात मा खुला ठाउमा गरिएको प्रोग्राम मा अन्तीम प्रस्तुती बिजेता प्रतीस्प्रदी राम लिम्बु ले नेपथ्य को रेशम गित गाएका थिए ठुलो पुरस्कार धनराशि गाडि म्युजिक एल्बम कन्ट्याक लगाएत को पुरस्कार रहेको द भोइस अफ नेपाल को फाइनल घोसणा हुनु भन्दा अघि धेरै कलाकार हरु ले आफ्नो प्रस्तुती दिनु भएको थियो सार्हैनै सान्दार कार्यक्रम मा हजारौ दर्शक को उपस्थिती थियो भने धेरै समय नाचेर गिनिज बुक अफ वोर्ल्ड रेकर्ड राख्न सफल दिदि बैनि ले नृत्य प्रस्तुत गर्नु भएको थियो त्यस्तै कार्यक्रम प्रस्तोता सुशिल नेपाल को प्रस्तुती को त कुरै भएन सबै को धड्कन बडाए राम लिम्बु लाइ सिनेकला डट कम को तर्फ बाट बधाइ सुभकामना

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!