हिपमत डटकम

आइतबार, जेठ २८, २०८० || 2114  पटक पढिएको

झापा, जेठ २८ गते । झापाको बिर्तामोड नगरपालिका-५ शनिश्चरेबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नम्बर प्लेट नभएको ईन्जिन नम्बर 03S5C18L185573 र चेसिस नम्बर N-E303S5C1HL529250 को बुलेट मोटरसाईकल सहित चोरीमा संलग्न रहेका माई नगरपालिका-६ महमाई इलामका २२ वर्षीय मनिस गिरी र २७ बर्षीय खगेन्द्र भारतीलाई पक्राउ गरेको हो । चोरीको मोटरसाईल सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!