हिपमत डटकम

आइतबार, जेठ २८, २०८० || 1693  पटक पढिएको

बिराटनगर, जेठ २८ गते । झापा र मोरङको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो झापाको मेचिनगर नगरपालिका-१५ स्थितमा काठको गोलिया बोकेको मे.१ ख ६०५ नम्बरको ट्रकले रोकी राखेको ना.२ ख ८७९९ नम्बरको ट्रकमा ठक्कर दिदा घाईते भएका मे.१ ख ६०५ नम्बरको ट्रकको सहचालक इटहरी-४ सुनसरीका २० बर्षिय सन्दिप नेपालीको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

घटनामा संलग्न ट्रक र चालक इलामका २४ वर्षीय पुरन लुङ्गेली मगरलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!