हिपमत डटकम

आइतबार, जेठ २१, २०८० || 1515  पटक पढिएको

धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल लिएर आएका छन् ।गीतकार बी पाण्डेको रचना र सुवास भुसालको सगीत रहेको गज़ल ‘मौसम खराब थ्यो ’ लाइ साहस शाक्यको एरेन्ज रहेको छ।

रोमान्टिक शैलीमा  गाइएको गज़ल ‘मौसम खराब थ्यो ‘लाइ गायक गुणराजको युट्युब च्यानल मार्फत (Guna Raj Shrestha official)  सार्वजनिक गरिएको हो । भिडियोमा गुणराज र प्रियंका चौधरीको अभिनय रहेको छ । ‘मौसम खराब थ्यो ’को भिडियोमा दर्शकहरुको सकारात्मक प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!