बुधबार, चैत्र ०५, २०७६ || 805  पटक पढिएको

पुर्बेली गायक बासुदेव राईले गायिका सुप्रिया राईलाई तिम्रै लाग्छ माया भन्दै हौस्याएका छन् । उनले एक गीत मार्फत यसरी हौस्याएका हुन् । केही समय अगाडी मात्र भोजपुरै दिङ्ला बजारमा ल्याएका राईको तिम्रै लाग्छ माया तेश्रो प्रस्तुतिको रुपमा आएको छ ।

पुर्बेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा आएको उक्त गीतमा प्रियजन राईको शब्द तथा संगीत रहेको छ भने दिनेश राजबाहकको संगीत संयोजन रहेको छ । समिर राईले छायाँकन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् । पुर्बेली मौलिक स्वरमा अब्बल गायक बासुदेव राईले श्रोताहरुको माग बमाृेजिम तत्कालै अर्को प्रस्तुति ल्याउँने गरी तयारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!