हिपमत डटकम
विराटनगर,२० मंसिर ।
रोटरी क्लब अफ बिराटनगर डाउन टाउन आवश्यकता भएका पाँच जनालाई ह’विल चियर बाँडेका छन् । क्लबले एउटा कार्यक्रमको आयोजना गरी पाँच जनालई ह’विल चियर वितरण गरेको छ।

सामाजिक कार्यमा सक्रिय सहभागि ह’ँदै आइ रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउन विपन्न परिवारह?लाई समेत सहयोग गर्दै आइ रहेको र अगामी दिनह?मा समेत यस्तो कार्यक्रमह? गन क्लब का अध्यक्ष अर्चना तापडि़या ले जानकारी दिए ।
कर्यक्रममा असिस्टेन्ट गवर्नर भैरव रिजाल , रोटेरियन स’शील रिजाल , बेनीगोपाल म’ंदड़ा, प“र्व अध्यक्ष किरण कर्ण , स’नीता अग्रवाल , रचना राठी , अर्चना शर्मा , सोनी नेबोटिया सहितको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!