शुक्रबार, मंसिर २०, २०७६ || 2410  पटक पढिएको

हिपमत डटकम
ईटहरी ,२० मंसिर ।

फिल्म “सम्झना बिर्सना” भारतको सिलगुडीमा केहिदिन यता छायांकन भईरहेको छ । जसमा फिल्म क्षेत्रमा रुचाइएकि चन्चली नायिका पुजा शर्मा लगायतका केहि कलाकारहरु येतिखेर सिलगुडीमा छन् । फिल्ममा पुजा सम्झनाको भुमिकामा देखिदै छिन् । उनले आफ्नो फेसबुकमा २ फोटो सार्बजनिक गर्दै सो कुराको जानकारी गराएकी हुन् ।
फिल्मलाइ निमेश प्रधानले निर्देशन गर्दैछन भने पुजाले नायक आकाश श्रेष्ठ संग अनस्कृन रोमान्स गर्दै छन् । पछिल्लो समय पुजा र आकाशको जोडि पनि खुबै लोभलाग्दो तवरले जमिरहेको छ भने एकपछि अर्को फिल्ममा यो जोडि दोहोरीरहेको छ ।

पुजा आकाश सगै फिल्ममा शिशिर राणा मुख्य भूमिकामा देखिने भएका छन् । निर्माण युनिटका अनुसार सो फिल्म पुजाको अहिले सम्मकै भिन्न भूमिका रहेको बताएका छन् । सम्झना बिर्सना छायांकन सुरु भएपनि रिलिज मिति भने हालसम्म तय भैसकेको छैन । फिल्मले सिनेप्रेमी दर्शकहरुको इच्छा र चाहाना अनुसार नया टेस्ट चखाउने निर्माण पक्षको दाबि छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!