प्रदेस न १ का सभामुुख प्रदिप भण्डारीले वोल्न र लेख्न पाउने पत्रकारको अभिव्यक्ति स्वतन्त्रता खुुमच्याउने पंक्षमा आफुु कहिलेपनि नरहेको वताउनुु भएको छ ।
विराटनगर स्थित प्रदेस सचिवालयमा आज नेपाल पत्रकार महासंघको केन्द्रिय टोलीसंगको भेघघाट एव छलफल कार्यक्रममा उहाले पत्रकारहरुको सकारात्म सोचप्रती आफुु प्रभावित भएको र त्यसले समग्र सदनलाई उर्जा थपिएको उल्लेख गर्नुुभयो ।
उहाले पत्रकारहरुको हक हितकालागी संचारमैत्री कानुुन वनाउनुु पर्दछ भन्ने पंक्षमा आफुु रहेको उल्लेख गर्नुुभयो । पत्रकारका विषयमा आएका विधेयकमा केहि कमिकमजोडी छन भन्ने त्यसलाई परिमार्जन गर्न सकिने उहाको भनाई थियो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुुल पोखरेलले प्रेस स्वतन्त्रतालाई संवोधन हुुनेगरि कानुुन वन्नुुपर्नेमा जोड दिनुुभयो । उहाले सदन वाट हुुने गतिविधीको सुुचना सहि रुपमा पत्रकारहरुले पाउनुुपर्ने वताउनुुभयो । महासंघका सचिव रामप्रसाद दाहाल तथा सितलप्रसाद महत्तोले पत्रकारको हक हितका विषयमा चर्चा गर्नुु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेस न १ अध्यक्ष विक्रम लुुइटेल, महासचिव विवेक गौतमले संसद गतिविधीका वारेमा सहज सुुचनाको पहुुच आवश्यक रहेकोमा जोड दिनुु भएको थियो ।
महासंघको टोलीलले आजै मोरङका पत्रकारसंग भेटेर पत्रकारको समस्यका वारेमा छलफल समेत गरेको थियो । कार्यक्रममा पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धुु पोखरेलले महासंघको सुुद्धिकरण अभियान तथा नया सदस्य थपका विषयमा चर्चा गर्नुु भएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार यज्ञ सर्मा, गणेश लम्साल, सुुभाष कार्की, श्यामसुुन्दर सुुतिहार, सत्यनारायण सर्मा तथा मुुकेश यादवले महासंघले पत्रकारको क्षमत अभिवृद्धिका लागी कार्यक्रम संचालन गर्नुुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!