खबर ठुलो छ

नेपाली लोकदोहोरी गीत संगीतमा मनको विरहको भावका गीतहरु आम दर्शक तथा स्रोताको नजरमा सर्वाधिक चर्चाको शिखरमा रहने गर्दछन ।मौलिक भावमा रहेर गायिका लक्ष्मी राना मगरको आवाजमा ”माया नक्कली” गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ ।

आफुलाई माया गर्ने मायालुले अर्कोको शिरमा सिउदो सझाउदाको वियोगान्त क्षणलाई गीतमा समेटिएको छ । राज कुमार बगरको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालुको यादले जिवनमा निकै सताएको कुरा गीतमा गायिकाले बेदना स्वरु
प गीतमा ब्यक्त गरेकी छन । शुशिल डाँगीको छायाँकन तथा सम्पादन र अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । ”माया नक्कली” गीतको भिडियोमा सुमन परियार र स्मृती मगरको लोभलाग्दो अभिनय रहेको छ ।

मंगलबार, चैत्र ०४, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया