हिपमत डटकम

शनिबार, चैत्र ०४, २०७९ || 29108  पटक पढिएको

काठमाडौँ। गायक युनिष शाहीको स्वरमा समाबेश नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘प्रतिक्षा’ बोलको गीतमा शब्द तथा संगीत गायक स्वयमको रहेको छ। चानस पुन मगरको सम्पादन तथा निर्देशन रहेको भिडियोमा प्रियना आचार्य र रमेश शाही फिचर्ड छन्।

अनिश स्याङ्गेदनले छायाँकन गरेको भिडियोको पोस्ट प्रोडक्सन रे अफ आर्टमा भएको हो। रोमान्टिक शैलीको गीतको भिडियो उत्कृस्ट बनेको छ। भिडियो रे अफ आर्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!