पछिल्लो समय नेपालि ने उधोगमा नायक नायिकाको बिवाह लहर चल्यो । यो वर्ष लगनको अन्तिम महिना फागुनमा २ चर्चित नायिका प्रियंका कार्किको नायक आयुष्मान देशराज जोशी र आचल शर्माको डाक्टर उदिप श्रेष्ठसंग बिवाह सम्पन्न भयो । दुवै जोडी प्रेममा थिए । यस्तै अर्को एक प्रेम जोडिले पनि इन्गेजमेन्ट गरेका छन । इन्गेजमेन्ट गर्ने प्रियंका एमभी पनि नायिका नै हुन् । उनले अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’बाट अभिनयमा डेब्यु गरेकी थिईन ।उनको प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट भएको हो । प्रियंका र सफलको यहीशुक्रबार इन्गेजमेन्ट भएको हो । इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवार सदस्यको मात्र सहभागीता रहेको थियो ।सफल पेसाले इन्जिनियर हुन् ।  प्रियंकाले गत प्रणय दिवसको दिन इन्स्टाग्राममार्फत आफु सफलको प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । इन्गेजमेन्ट पछि प्रियंकाले इन्स्टामा प्रेमीसँगको रोमान्टिक तस्बिर समेत सार्वजनिक गरिरहेकी छन् ।  शनिबार अभिनेत्री आँचल शर्माको बिवाह भोजमा समेत प्रियंका र सफलसँगै देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!