हिपमत डटकम

बिहिबार, पौष २८, २०७९ || 15431  पटक पढिएको

काठमाडौं । पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक भएको छ । सुनिता थेगिम र कृष्ण भक्त राईले गाएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द साहित्यकार वियोगी काइलाले लेखेका हुन् । काँइलाको यसअघि सार्वजनिक भएको ‘ओ नुमा’ गीतले राम्रो चर्चा पाएको थियो । ‘पान्थर सिलौटी’लाई पदम मगरले संगीत भरेका छन् । यस गीतको भिडियोमा आशिष लिम्बु र नितु मादेनलाई फिचरिङ गरिएको छ । सहयोगी भूमिकामा एलिना नेम्बाङ, नुमा नेम्बाङ, सरिना तामाङ, विवेक हाङ्सरुम्बा र प्रकाश रम्तेल रहेका छन् ।

हाङ् चेम्जोङले निर्देशन गरेको यस भिडियोको छायांकन इशाक जबेगुले गरेका हुन् भने कोरियोग्राफि निङ्वा नेम्बाङ र श्रीङ्गार सोम मग्रान्तिले गरेका हुन् । भिडियो निर्माण भने गोमा देवी चेम्जोङ्ले गरेकी हु

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!