शनिबार, चैत्र ०१, २०७६ || 1508  पटक पढिएको

भोजपुर आमचौक-९ बोक्सेटारका १८ बर्षीय तेज बहादुर बस्नेतको ट्रयाक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साझँ ०७ बजे आमचौक माजखानी स्थित भित्रीसडकमा दुम्मानाबाट रानीटार तर्फ जाँदै गरेको ना३ त ८७५१ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टदा सोही ट्याक्टरले किची  सहचालक बस्नेतको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!