बिहिबार, मंसिर १९, २०७६ || 1570  पटक पढिएको

दिलको डाली नथरकाउनु , नजर अन्तै नफरकाउनु ।
प्रेमको फुल रोपेर जान्छु , पिडाले छाती नथरकाउनु ।
पागल भएको छु तिम्रो यादमा,
कुबचनले नथरकाउनु
अञ्जुली थापिएको छु , मलाई रित्तै नफरकाउनु ।

नरेश धामी
रतुवामाइ नगरपालिका -९ , मोरङ

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!