नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध चयन हुनुभएकाे छ । आइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो । तिलकुमार मेन्याङ्बाको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध चयन हुनुभएकाे हाे ।
यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए । उहाँकै समर्थन झापा ५(१) बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बन्नुभएकाे हाे ।