शुक्रबार, फाल्गुण ३०, २०७६ || 649  पटक पढिएको

सुचिंदा श्रेष्ठको स्वर अमन प्रदानको शब्द संगीत रहेको गीतमा एरेन्ज समेत संगीतकार प्रधानकै रहेको छ ।रोमान्टिक शैलीको म्युजिक भिडीयोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बु फिचर्ड छन्  । निसान घिमिरे कस्यपले निर्दशन  गरेको म्युजिक भिडीयोमा दिव्य क्षेत्रीको मेकअप, उत्सब दाहालको छायाँकन रहेको छ । भिडीयोको सम्पादन समेत निर्दशक घिमिरेले नै गरेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!