संयुक्त राष्ट्रवादी शक्तिले विश्वव्यापी रुपमा प्रभाव पार्दै गइरहेको ‘कोभिड–१९’लाई नेपालमा भित्रिन नदिन उचित सावधानी अपनाउन सरकासँग माग गरेको छ ।

शक्तिले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरस भित्रन नदिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सावधानी अपनाउन तथा सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न माग गरेको हो । कोरोना फैलन नदिन जनसमुदायलाई सतर्क गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्नसमेत शक्तिले आग्रह गरेको छ । कोरोनाको त्रास देखाउँदै कालोबजारी र तस्करीले प्रश्रय पाइरहेको भन्दै शक्तिले आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!