बिहिबार, मंसिर १९, २०७६ || 2007  पटक पढिएको

हिपमत डटकम
धनकुटा ,मंसिर १९ ।

धनकुटाको चौबिसे गाउँपालिका-७ एक्लेबर स्थित राजारानी-मौनाबुधुक भित्रि कच्चि सडक खण्डमा पिकअप गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बुधबार बेलुका ७ बजेको समयमा सोही गाउँपालिका-५ डाँडागाउँ बस्ने बर्ष ५६ को दिलिप कुमार याख्खा लाइ सडकमा हिडीरहेको अवस्थामा को.२.च.३२२३ नंबरको पिकअप गाडीले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ ठक्कर दिने सवारी साधनको खोजतलाशमा खटिएको अस्थायी प्रहरी चौकी मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानीको प्रहरी टोलीले ठक्कर दिएर फरार रहेको उक्त पिकअप चालक धनकुटाको साँगुरीगढी गाउँपालिका-५ लाप्चेटार बस्ने बर्ष २३ को राजेन्द्र बि.क र पिकअप लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!