हिपमत डटकम

सोमबार, मंसिर १९, २०७९ || 12230  पटक पढिएको

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई अध्यक्षको हैसियतमा कामकाज गर्न बाटो खुल्ला भएको छ ।

केसीमाथि योग्यताको प्रश्न उठाउदै परेको रिटमाथि सुनुवाई गर्दै गत साउन ३० गते सर्वोच्च अदालतले अध्यक्षको हैसियतमा कामकाज नगर्न अल्पकालिन आदेश जारी गरेको थियो ।

आज न्यायाधीश डा.आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको हो । आदेशसँगै केसीको विकास बोर्डको अध्यक्षको हैसियतमा काम गर्न तत्काललाई बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!