बिहिबार, फाल्गुण २९, २०७६ || 998  पटक पढिएको

चीनमा नोबल कोरोनाभाइरस रोग (कोभिड–१९) महामारीको उत्कर्ष सकिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बताएका छन् ।अर्थात् अब चीनमा कोभिड–१९ को महामारी ओरोलो लाग्न थालेको छ । फेङले बेइजिङमा बिहीबार आयोजत पत्रकार सम्मेलनमा बताएअनुसार, अहिले चीनमा संक्रतिको संख्या घट्दै गइरहेको छ र समग्रमा महामारीको अवस्था न्यून रहेको छ । नोबोल कोरोनाभाइरसको केन्द्रबिन्दू हुवेई प्रान्तको ऊहानमा नै संक्रमितको संख्या १ अंकमा झरेको र गत बुधबार आठ जनामा मात्रै संक्रमण देखिएको पनि उनले बताए । हुवेई बाहिर पनि चीनको मुख्य भूमिमा सात जनामा मात्रै नयाँ संक्रमण देखिएको थियो । संक्रमितमध्ये पनि सात जना त विदेशयात्राबाट आएकाहरु थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!