हिपमत डटकम

आइतबार, मंसिर ११, २०७९ || 46173  पटक पढिएको

भिनेत्री ज्याकलिन फर्नान्डेजले २०० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा जमानत पाएकी छिन् । ज्याकलिनका वकिल प्रशान्त पाटिलले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।

ईडीका अनुसार मनी लान्ड्रिङ रोकथाम ऐनको धारा ३ र ४ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। सुकेश जेलमा रहेको कुरा ज्याकलिनलाई थाहा भएको पनि ईडीले जनाएको छ । तैपनि सुकेशबाट उपहार लिइन् । ती उपहारको मुल्य सात करोड रहेको ईडीले जनाएको छ ।

ज्याकलिनको भनेकी छिन्, ‘कि उनको स्टाफले आफूलाई गृह मन्त्रालयको शंकर भेला भनेर चिनाउने एक व्यक्तिको फोन आयो। उनले आफू सन टिभीको मालिक भएको र ज्याकलिनसँग ओटीटी स्पेसमा केही गर्न चाहेको पनि बताए । जसका कारण ज्याकलिन राजी भइन् र थप पिंकीले सुकेशका लागि राजी भइन् । साथै, सुकेश सधैं भिडियो कलमा उपलब्ध हुन्थ्यो, त्यसैले सुकेश जेलमा हुन सक्छ भनेर कसैले सोचेको थिइनन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!