खबर ठुलो छ

बलिउड अभिनेता वरुण धवनको एउटा भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको एउटा फ्यान क्लवले सार्वजनिक गरेको भिडियोमा उनले नेपालका बारेमा प्रशंसकलाई नै सम्झाएका छन् । एक नेपाली प्रशंसकसँग भिडियो खिच्दै धवनले होलीको शुभकामना दिएका छन् । भिडियोमा उनले पाण्डे भनेर सम्बोधन गरेका ती प्रशंसकका सबै साथीलाई होलीको शुभकामना दिएका छन् । वरुणले शुभकामना दिइरहँदा ती प्रशंसकले बीचमा बोल्दै ‘मेरो गाउँ नेपाल’ भनेका छन् । अभिनेता वरुणले उनलाई रोक्दै भिडियोमा भनेका छन्, ‘नेपाल देश हो, गाउँ होइन, नेपालबासी सबैलाई शुभकामना छ ।’

View this post on Instagram

Happy Holi Vd 🙈🙈🙈💁💁💝💝😚😚😚😚🙈💖💗💗😘😘😚 @varundvn @shaileshpandeyy . . 😍 .. . ..🇫 🇴 🇱 🇱 🇴 🇼 – 🇲 🇪 👇. . @varun_ki_naughty_queen_ . 👇⬇⏬🔻🔽👇 @vd_ki_naughty_queen . @varundvn . 👈⬅⏪◀👈 . . 💞 Follow me👉 @varun_ki_naughty_queen_ 😍 💗 💓 @shraddhakapoor @beingsalmankhan @saraalikhan95 @remodsouza @streetdancer3 @aliaabhatt @jacquelinef143 @ranveersingh @laali_dhawan @kiaraaliaadvani @norafatehi 💝 💖 ❤ 💗 💓 💝 💖 ❤ 💓💝 💖 💓 #vd #varuniac #varuniacs #varundhawan #varundvn #varundhavan #varunsharma #varunsandesh #varundhawanfans #vdkiqueen #varunalia #varshra #varia #varundhwan #varundawan #varundhwan #varundhawanrocks #varundhawaniloveyoutothemoonandbackandrepeat #varundvnslays_ #aliaabhatt #shraddhakapoor #tiktok d #cute #instagram #handsome #likeforlikes #awesome #tb #shraddhakapoor #aliaabhatt #cutest #holi #happyholi

A post shared by واریونولیک (@varun_ki_naughty_queen_) on

बिहिबार, फाल्गुण २९, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया