बिहिबार, फाल्गुण २९, २०७६ || 1080  पटक पढिएको

बलिउड अभिनेता वरुण धवनको एउटा भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको एउटा फ्यान क्लवले सार्वजनिक गरेको भिडियोमा उनले नेपालका बारेमा प्रशंसकलाई नै सम्झाएका छन् । एक नेपाली प्रशंसकसँग भिडियो खिच्दै धवनले होलीको शुभकामना दिएका छन् । भिडियोमा उनले पाण्डे भनेर सम्बोधन गरेका ती प्रशंसकका सबै साथीलाई होलीको शुभकामना दिएका छन् । वरुणले शुभकामना दिइरहँदा ती प्रशंसकले बीचमा बोल्दै ‘मेरो गाउँ नेपाल’ भनेका छन् । अभिनेता वरुणले उनलाई रोक्दै भिडियोमा भनेका छन्, ‘नेपाल देश हो, गाउँ होइन, नेपालबासी सबैलाई शुभकामना छ ।’

View this post on Instagram

Happy Holi Vd ?????????????????? @varundvn @shaileshpandeyy . . ? .. . ..? ? ? ? ? ? – ? ? ?. . @varun_ki_naughty_queen_ . ?⬇⏬??? @vd_ki_naughty_queen . @varundvn . ?⬅⏪◀? . . ? Follow me? @varun_ki_naughty_queen_ ? ? ? @shraddhakapoor @beingsalmankhan @saraalikhan95 @remodsouza @streetdancer3 @aliaabhatt @jacquelinef143 @ranveersingh @laali_dhawan @kiaraaliaadvani @norafatehi ? ? ❤ ? ? ? ? ❤ ?? ? ? #vd #varuniac #varuniacs #varundhawan #varundvn #varundhavan #varunsharma #varunsandesh #varundhawanfans #vdkiqueen #varunalia #varshra #varia #varundhwan #varundawan #varundhwan #varundhawanrocks #varundhawaniloveyoutothemoonandbackandrepeat #varundvnslays_ #aliaabhatt #shraddhakapoor #tiktok d #cute #instagram #handsome #likeforlikes #awesome #tb #shraddhakapoor #aliaabhatt #cutest #holi #happyholi

A post shared by واریونولیک (@varun_ki_naughty_queen_) on

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!