पछिल्लो समय नेपाली सिने उधोगमा लगनको सिजन चलिरहेको छ । नायिका प्रीयन्का कार्कि र नायक आयुष्मान देशराज जोशीले यही महिना लगनगाठो कसिसकेका छन । यस्तै नायिका आँचल शर्मा पनि बिवाह बन्धनमा बाधिदैछन । प्रेमी उदिप श्रेष्ठ सँग उनले लगनगाठो कस्न लागेकी हुन । यी जोडिले केही दिन अगाडी संगीत कार्यक्रम आयोजना गरे ।

विवाह बन्धनमा बाधिने दिन नजिकिँदै गर्दा यी २ ले सांगीतमा मस्त झुमेका थिए भने आज फागुन २८ गते मेहन्दि कार्यक्रम गरेका छन । भव्य सेटमा गरिएको मेहन्दि कार्यक्रममा आदिप जोडी अर्थात आचल र उदिपले एकले अर्काको हत्केलामा आफ्नो आफ्नो नाम लेखेका थिए । मेहन्दि लगाउदै गरेकोे तस्विरलाई आचलले आफ्नो सामाजिक संजालमा पोस्ट गरेकी छन ।

संगीत कार्यक्रमका तस्विरहरुले यतिबेला सामाजिक संजालमा खुबै चर्चा बटुलिरहदा मेहन्दिको तस्विरमा धेरैले जोडी सुहाएको प्रतिक्रिया दिएका छन । यही फागुन २९ को लगनमा उदिप र आचलको बिवाह पक्का भएको हो । जसका लागी आचलले सम्पूर्ण लाई बिवाह कार्ड पनि बाडिसकेकि छन । आदिप उपनाम राखिएको यो जोडिले बिवाह पस्चात आउँदो चैत १ गते रिसेप्सन पार्टीको आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!