बिहिबार, फाल्गुण २९, २०७६ || 1085  पटक पढिएको

मोरङको ग्रामथान गाउँपालिका-२ खुनियाकट्टा बस्ने ४० बर्षीय हरेराम सरदारको पोखीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो घर नजिकै रहेको गंगेबाबा मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक पोखरीमा डुबेर घाईते भएका सरदारको उपचारको क्रममा बुधवार दिउँसो २ बजे बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो । घटना  सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!