पछिल्लो समय नेपालि सिने उधोगमा लगनको सिजन चलिरहेको छ । नायिका प्रीयन्का कार्कि र नायक आयुष्मान देशराज जोशीले यहीं महिना लगनगाठो कसिसकेका छन । यस्तै नायिका आँचल शर्मा पनि बिवाह बन्धनमा बाधिदैछन । प्रेमी उदिप श्रेष्ठ सँग उनले लगनगाठो कस्न लागेकी हुन । विवाह बन्धनमा बाधिने दिन नजिकिँदै गर्दा यी २ ले सांगीतिक कार्यक्रम आयोजना गरेका थिए । जहा आचल र उदिप संगीतमा मज्जैले झुमे । संगीत कार्यक्रमका तस्विरहरुले यतिबेला सामाजिक संजालमा खुबै चर्चा बटुलिरहेको छ । यही फागुन २९ को लगनमा उदिप र आचलको बिवाह पक्का भएको हो । जसका लागी आचलले सम्पूर्ण लाई बिवाह कार्ड पनि बाडिसकेकि छन । आदिप उपनाम राखिएको यो जोडिले बिवाह पस्चात आउँदो चैत १ गते रिसेप्सन पार्टीको आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!