बुधबार, फाल्गुण २८, २०७६ || 655  पटक पढिएको

झापा दमक-९ का  ६१ बर्षीय उम बहादुर मगरको अटो दुर्घटनामा परी  मृत्यु भएको छ । हिजो बेलुका  पौने ९ बजे दमक-५ हरीओम कोलेनी छेउ भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे१ह ६५४४ नम्बरको अटो आफै अनियन्त्रीत भई दुर्घट्ना हुदा अटोमा सवार रहेका मगर घाईते भई लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेकोमा उपचारकै क्रममा राती पौने १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अटो र अटो चालक दमक-२ का दिप मगर ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!