बुधबार, फाल्गुण २८, २०७६ || 890  पटक पढिएको

भारत मोतिहारी जिल्ला घर भई बराहक्षेत्र-१ मामा घर बस्दै आएकी १६ बर्षीय काजल साह मृत अवस्थामा फेला परेकी छीन । मामा सन्तोष शाह को घरमा बस्दै आएकी काजल हिजो बिहान पौने ११ बजे चतरा नहरमा गई हामफालेको भनि ईलाका प्रहरी कार्यालय चतरामा खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट समेतको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा दिउँसो साढे २ बजे चतरा नहरमा काजलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!