सोमबार, फाल्गुण २६, २०७६ || 770  पटक पढिएको

सडक विभागले चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डको विभिन्न तीन स्थानमा फ्लाइओभर बनाउने योजना ल्याउने भएको छ ।
चीन सरकारले उक्त सडक खण्ड चौडा पारी स्तरीय बनाए पनि मुख्य चोकमा लामो समयसम्म सवारी रोक्नुपरेकाले फ्लाइओभर निर्माणको योजना ल्याएको विभागका महानिर्देशक केशव शर्माले बताए ।
‘सडक चौडा र स्तरीय बनाए पनि चक्रपथको ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खुलगायत मुख्यमुख्य चोकमा जाम बढेपछि फ्लाइओभरको योजना ल्याएका हौं ।’ शर्माले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!