हिपमत डटकम

मंगलबार, कार्तिक २९, २०७९ || 904  पटक पढिएको

ललितपुर, कात्तिक २९ गते । नेपालभाषा एकेडेमीले १८औँ दान्यहिरा सिरपाः तीनवटा विधालाई वितरण गरेको छ।

नेपालभाषा साहित्यमा योगदान पु-याएको भन्दै ‘दान्यहिरा जीवंकाछी सिरपाः’ मरणोपरान्त वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ। यसैगरी ‘दान्यहिरा सङ्गीत सिरपाः’ सङ्गीतकार मनराजा नकःमि र ‘दान्यहिरा विज्ञान प्रविधि सिरपाः’ डा. केशरीलक्ष्मी मानन्धरलाई प्रदान गरियो।

स्व. शताब्दीपुरुष जोशीको सम्मानपत्र तथा नगद राशि उहाँका ज्येष्ठ सुपुत्र अनुराज जोशी, माहिला सुपुत्र हेमन्त जोशी र सुपुत्री गङ्गा मुल्मीले संयुक्त रूपमा ग्रहण गर्नुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!