दिपक कुमार साह

आइतबार, कार्तिक २७, २०७९ || 2067  पटक पढिएको

बिराटनगर। सुनवर्षि नगरपालिकाका नगरप्रमुख श्याम राजबंशिले आज एकजना बृद्धकोलागि बैशाखि प्रदान गरेका हुन् ।

कार्यालयमा बसिरहेको बेला सुनवर्षि नगरपालिका वडा न -६का ६० बर्षिय मायादेवी दासलाई हिड्डुल गर्न समस्या परेको खबर प्राप्त गर्न साथ दासको छोरा मनोज कुमार दासलाई कार्यालय बोलाई बैशाखि हस्तान्तरण गरेको नगरप्रमुख राजबंशिले बताए ।

उनले भने हाम्रो नगरका कोई पनि समस्यामा परेको म देख्न सक्दिन आफ्नो क्षमताले भ्याएसम्म म सहयोग गर्ने निरन्तर प्रयास गर्छु ।आज उहाँलाई यो सहयोग गर्न पाउदा खुशि लागेको छ आउदो दिनमा अझ सहयोगहरु गर्दै जाने छु उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!