खबर ठुलो छ

हिपमत डटकम
झापा ,मंसिर १९ ।
द भ्वाईस अफ नेपालका राम लिम्बुलाइ भेट्न पाउँदा एकजना युबतीले डाको छाडेर रोएकी छिन् । निकै राम्रो गित गाउने रामलाई युबतीहरुले घेराउ नै गरेका छन् । सानैदेखी गित गाउन रुचाउने राम लिम्बु गरिब परिवारमा जन्मिएका सामान्य मान्छे थिए । सबैकुरामा अब्बल राम कुशल फुटबल खेलाडी पनि थिए । घर व्यबहारले च्यापेपछी वैदेशिक रोजगारीका बिदेशीने पक्का नै भएपछी काठमाडौ पुगेका रामले अहिले नसोचेको सफलता पाइरहेका छन । उनका भाइ लक्ष्मणले दाजुको भित्री कला चिनेका थिए । उनकै सहयोग अनि सबको मायाले गर्दा भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु आज गृहजिल्ला झापामा आइपुगेका छन । एअरपोर्ट पुग्ने बित्तिकै धेरै संख्यामा उपस्थित उनका समर्थक तथा आफन्तले गरेको स्वागतमा राम लिम्बुले भावुक बनेका छन् ।

रामले गृहनगर बिर्तामोडमा भएको कार्यक्रममा अचम्मकै प्रस्तुती दिए । हजारौ दर्शक रामसंगै झुमेका थिए । रामले एकपछी अर्को राम्रो प्रस्तुती दिएर लोकप्रीय बन्दै गइरहेका छन् । हरेक गितलाई निखारेर गाउने रामलाई कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । रामले अहिले देश तथा बिदेशमा तहल्का नै पिटिरहेका छन । झापा भद्रपुरको बिमानस्थलमा पुग्नेबित्तिकै धेरै मान्छेले एकै स्वरमा राम लिम्बू भन्ने आवाज आइरहेको थियो । आज उनि आफ्नो गृहजिल्लामा हजारौं संख्यामा मान्छेको भिड थियो । एअरपोर्टमा उर्लिएको जनसागर र त्यहाँ गरिएको भब्य स्वागत देखेर रामले भावुक हुँदै आँसु नै झारेका थिए । त्यसपछि बिर्तामोडमा विभिन्न गित गाएर सबैलाई झुमाउने क्रम सकिएपछि फोटो खिच्नेको भिड बढेर रामलाई त्यहाबाट निस्कन मुस्किल परेको थियो । रामलाई भेट्न पाउँदा एकजना युबति यसरी डाको छोडेर रुदै यस्तोसम्म गरेकी छिन्,

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया