शनिबार, फाल्गुण २४, २०७६ || 1744  पटक पढिएको

ताप्लेजुङ मौवाखोला-४ का २० बर्षीय सविन शेर्पाको धनकुटामा मृत्यु भएको छ ।

लोकसेवा परिक्षाको लागि हिजो धनकुटा-७ स्थितमा रहेको एक होटलमा आई बसेका शेर्पा आज बिहान साढे ८ बजे उठेर पेन्ट लगाउने क्रममा अचानक ढली बेहोस भएकोमा साथीहरुले उपचारार्थ जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराई रहेकोमा उपचारकै क्रममा उनको बिहान साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!