शनिबार, फाल्गुण २४, २०७६ || 998  पटक पढिएको

अब कतारमा पनि नेपालीले प्रहरीको भूमिका पाउने भएका छन् । कतार प्रहरीको तीनमहिने आधारभुत तालिम एक सय ७९ जना नेपालीले बिहिबार सकेको छन् । उनीहरुलाई त्यँहाको आन्तरिक मन्त्रालयकले कार्यक्षेत्र तोकेर खटाउनेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कतारले नेपालीहरुलाई प्रहरी सेवामा भनार्म गर्ने निति भर्खरै लिएको हो । छनोट भने नेपालका पाँच म्यानपावर कम्पनीमार्फत गरिएको छ । उनीहरुलाई कतारमा काम गर्न वैदेशिक रोजगार विभागले श्रमस्वकिृति दिएको छ । नेपाली दुततावासका अनुसार कतारको आन्तरिक मन्त्रालयले कादार ल्याउने सबै प्रक्रिया पुरा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!