शुक्रबार, फाल्गुण २३, २०७६ || 842  पटक पढिएको

आर.सी.सापकोटा र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘लालपुर्जा’बोलको गीतमा शब्द तथा संगीत रमेश परियारको रहेको छ । प्रवासमा रहेका आर.सी.सापकोटा प्रवासमा रहे पनि नेपाली गीत संगीतलाइ माया गर्छन । उनले प्रवासमा रहेर पनि थुप्रै गीतमा आफ्नो आवाज दिई सकेका छन् । नेपाली गीत संगीतलाइ संधै माया गर्ने सापकोटाको सार्बजनिक गीत ‘लालपुर्जा’मा सुनिल क्षेत्रि र रक्षा श्रेष्ठलाइ फिचर्ड गरिएको छ ।

टंक केसीले छायांकन गरेको भिडियोलाई अराज केशबले सम्पादन गरेका हुन् । सुनिल न्युरेलेले निर्देशन गरेको भिडियो गायक सापकोटाको आफ्नै यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!