शुक्रबार, फाल्गुण २३, २०७६ || 899  पटक पढिएको

‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छन् । उनी बिहिबार बिहान त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । उनलाई स्वागत गर्ने मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ पुगेकी थिइन् । हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन् ।

उनीसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्लसमेत नेपाल आएका छन् । टोनीको सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा तय भएको छ । टोनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन् ।

उनी हेलम्बुकै सुर्सिलङमा रहेको मिस नेपाल अनुष्काको प्रोजेक्ट समेत अवलोकन गर्नेछिन् । त्यस्तै टोनी अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न मकवानपुर पनि पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!