हिपमत डटकम

शुक्रबार, आश्विन १४, २०७९ || 29017  पटक पढिएको

काठमाण्डौं । गायक सन्तोष कटवालको स्वरमा रहेको “ए सानी” गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्तोष कट्वालको शब्द तथा अर्जुन पोखरेलको संगीतमा गीत तयार पारिएको छ ।

मौलिक नेपाली शब्दहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मायालु प्रेमिल जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ ।

दिनेश पराजुलीको छायाँकन तथा अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयमा नेपाली सुगम संगीतको निर्देशनमा सर्वाधिक चर्चामा रहेका भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा सन्तोष कटवाल र मौसमी खनालको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!