हिपमत डटकम
काठमाण्डौ ,मंसिर १८ ।
पर्यटन व्यवशायी नविन नेपालको पञ्चेबाजाको गीत ’हुनेवाली बुहारी’ सार्वजनिक भएको छ । सो गित स्पन्दन मिडियाको युट्युब च्यानलबाट मंसीर १६ गते सार्वजनिक भएको हो । माया प्रेम र बिबाहको सन्दर्भलाई जोडिएको गीतमा चर्चीत गायक रविन लामिछाने र गायीका सम्झना भण्डारीको आवाज रहेको छ भने रविन लामिछाने को नै लय र शब्द रहेको छ । चितवनका पत्रकार तथा पर्यटन व्यवशायी नविन नेपालले निर्माण गरेको “हुनेवाली बुहारी” गित निकै उत्कृष्ट बनेको गित हेरेरनै थाहा पाउन सकिन्छ । नेपालका अनुशार मंसीर महिना पनि भएको र पञ्चेबाजा आफैमा नेपालीको संस्कृती पनि भएको हिसाबले सबैलाई मनोरञ्जनसंगै पञ्चेबाजाको धुन सबैको मानसपटलमा गुञ्जयमान बनाउन सकियोस भन्ने हेतुले गित निर्माण गरेको नेपालीको आवाज डटकमलाई जानकारी दिए । सो गितमा बिश्वास नेपालको संगीत संयोजन रहेको छ भने पबित्रा न्यौपाने र प्रेम थापाको साथमा सन्तोष भट्टराईको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको सो गीतलाई प्रकाश खड्काले खिचेका हुन भने राजेश कुमारले सम्पादन गरेर स्पन्दन मिडियाले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!