रबिन्द्र बराल

बुधबार, आश्विन १२, २०७९ || 6263  पटक पढिएको

रंगेली। चाडपर्व सुरु भएपनि रंगेली बजार भने सुनसान देखिन थालेको छ । चाडपर्वहरु आउन थालेपछि व्यापारी अब केहि आम्दानी गराैला अनि बैक, बितिय संस्थाहरु संग लिएकोकाे ऋिणकाे व्याज तिराैला भनिरहेका थिए । तर बिगत काे तुलमा १० प्रतिशत व्यापर नभएको बिगत ५ बर्ष देखी शैलुन खाेलेर व्यवसाय गर्दे आईरहेका बैजनाथ ठाकुरले हिपमतकर्मीसंगआफ्नो पिडा साझा गरेका छन् ।

उपभोक्तहरु बजार भाउ सस्तो हुने भन्दै भारतकाे कुवाडी र रंगेली देखि ३५ किलोमिटर टाडा रहेको जोगबनी बजारमा किनमेलका लागि जाने गरेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठ, लगायतका पर्व सुरु भएपनि रंगेली बाजार भने सुनसान देखिन्छन् बिगतका बर्षहरु जहि यस बर्ष रंगीलीको बजारमा रौनक देखिएको छैन ।

कोरोना महामारीका कारण बन्द रहेका सीमा नाका खुल्ला भएको कारणले पनि रंगेली बजार सुनसान देखिएकाे हाे । यतिवेला रंगेली ,डाईनियाँ, कर्सिया, आमबाडी ,लगायतका बजारहरु सुन सुनसान बनेका छन्सु भने भारतीय बजारहरु गुल्जार छन्।

रंगेलीकाे मुख्य बजारमा कपडा व्यापार गर्दै आएका बिनाेद मंण्डलका अनुसार दशै लागेकाे भनाै कि दशा लागेकाे हाे बिगतकाे तुलनामा यस बर्ष ब्यपारमा मन्दि आएकाे उनले हिपमत मिडियालाई बताए।

अहिले बैकहरुले ऋिण प्रभाव नगर्ने तर स्थानीय तथा व्यवसायिहरु संग ब्याज मात्रै असुलि गरेका कारण बजारमा स्थानीयहरु संग पुजी अभाव भएको कारले गर्दा बजार सुनसान भएको स्थानिय ब्यवारिहरुले बताए। कपडा , जुत्ता चप्पल , तथा अन्य पसलेहरु दिन भरि ग्राहककाे प्रखाईमा रहन्छन् तर निराशा बाहेक केहि भेटिदैन बिगतका बर्षमा दैनिकी ३० देखि ४० हजार रुपैयाँ आम्दानी गर्ने गरेका ब्यवारिहरुलाई अहिले दिनको ने ५ हजार देखि १० हजारको ब्यापार गर्न समेत समस्या परेको स्थानीय ब्यापारीहरुले हिपमत मिडियालाई बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!