बिष्णु माझि र विनय खत्रीको स्वरमा “मृत्यु सैया(भिडियो सहित)

बिष्णु माझि र विनय खत्रीको स्वरमा “मृत्यु सैया(भिडियो सहित)

बुधबार, मंसिर १८, २०७६ || 1407  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,मंसिर–१८ ।

नेपाली गीत संगीत पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका विष्णु माझी र गायक विनय खत्रीको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत “मृत्यु सैया” सुभारम्भ डिजिटलको अफिसियल युटुब मार्फत बजारमा आएको छ ।
विछोडको तडपाइएमा मायामा पागल हुने प्रेमी प्रेमिकाको भोगाईलाई गीतमा समेटिएको छ । मृत्युको शैयामा रहदाको अवस्थामा पनी मायालुको यादमा टडपिनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।
नेत्र अर्याल र माधव खनालको शब्द तथा नेत्र अर्यालको संगीत रहेको छ ।गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन । यस गितलाई सागर गौतमले छायाङ्कन गरेका छन, सम्पादन दिपक विष्टले गरेका हुन निर्देसक काजिश श्रेष्ठले गरेका छन । गीतमा बिपेश घिमिरे र आशा खड्काको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!