प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत देउवाले मोदीलाई शुभकामना दिएका हुन् ।

देउवाले लेखेका छन्, ‘जन्मदिनको अवसरमा सुस्वास्थ्य एवं दीर्घायूको धेरैधेरै शुभकामना प्रधानमन्त्री नरेन्द्र मोदीजी । श्री पशुपतिनाथले सधैं रक्षा गरुन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!