हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 47188  पटक पढिएको

बिराटनगर। काँठ क्षेत्रकालाई सर्वाधिक रुचाइएकि लोकप्रिय गायिका गीता देवीले पछिल्लो समय आफ्नै प्रस्तुतिमा “अभागी रैछु नि” बोलको गीत सार्बजनिक गरेकी छिन् ।

उनले आफ्नै प्रस्तुतिमा यो गीत बजारमा ल्याउनुको कारण भने कुनै पनि गीत संगीतलाई भेगीय हिसाबले अलग राख्नु हुन्न भन्ने मनसाय रहेको बताउछिन् । फलस्वरूप यो पश्चिमी क्षेत्रतिर अत्यन्त रुचाइने भाका हो । त्यसो त गीताले यस भन्दा पहिले पनि उक्त भेगका गीतहरु गाइसकेकी छिन् । उनि के पुर्व के पश्चिम सबै भूभागको गीतलाई उत्तिकै न्याय दिएर गाउने भएकोले पनि दुनियाँको उच्च रोजाइमा परेकी हुन् ।

“अभागी रैछु नि” बोलको गीतमा लोकप्रिय गायक कुलेन्द्र बिस्वकर्मा र गीता देबीको सुमधुर स्वर सुन्न सकिन्छ । निकै मर्मस्पर्सी गीतलाई लय प्रभावन जे को रहेको छ भने शब्द साजन पाराजुलिको रहेको छ ।

मेनुका डिजिटल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा शम्भु बराइली, गीता देबी, शिव भक्त लगाएत कलाकारहरुको अभिनय देख्न सकिन्छ यस गीतको म्युजिक भिडियोलाई निर्देशन राजेन्द्र भण्डारीले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन्

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया