हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 1197  पटक पढिएको

धनुषा । गणेशमान चारनाथ नगरपालिका-४ चारनाथ खोलाबाट १ थान भरूवा बन्दुक सहित सोही नगरपालिका-५ औलेनी बस्ने ३२ वर्षीय गणेश बहादुर बुढाथोकीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पोर्ताहाबाट खटिएको गस्ती प्रहरी उक्त स्थानमा पुग्दा ४/५ जनाको संख्यामा रहेका अपरिचित व्यक्तिहरूमध्ये बुढाथोकीलाई उक्त बन्दुक सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!