हिपमत डटकम

शनिबार, भाद्र २५, २०७९ || 4739  पटक पढिएको

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग शनिबार दोहामा भेटवार्ता गरेका छन् । भेटमा दुई अध्यक्षबीच फुटबलका विषयमा विस्तृत छलफल भएको थियो । दुई अध्यक्षले एन्फालाई कतार फुटबलको सहयोग जारी राख्दै दुई फुटबल संघहरुबीचको समन्वय सम्बन्धलाई अझ बलियो बनाउने प्रतिवद्धता जनाएका छन् ।

एन्फा अध्यक्ष नेम्वाङले पनि कतार फुटबलका अध्यक्षबाट मायाको चिनो ग्रहण गरेका थिए । एन्फा अध्यक्ष नेम्वाङ अहिले कतार भ्रमणमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!